सूचना
पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग र VuFind Software को सहकार्यमा मिति २०७८।०५।३० देखि २०७८।०६।२८ सम्म ( 15 August 2021 to 15 October, 2021) Digital Library Technology सम्बन्धि तालिम Online Zoom मार्फत निम्न समयमा सञ्चालन हुन गैरहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तालिम लिन ईच्छुक विद्यार्थी तथा पुस्तकालयकर्मीहरुले नाम दर्ता गर्न तलको लिंक (google form) प्रयोग गर्न सकिनेछ । तालिम सम्बन्धि थप जानकारीका लागि यस सूचनाका साथ तालिमको brochure पनि संलग्न गरिएको छ ।
समय : साँझ ६ः०० बजे देखि ९ः०० बजे सम्म
लिकं : Registration form for the Digital Library Technology Training
तालिम शुल्क : रु १२,०००र‐ ( अक्षरुपी बाहृ हजार मात्र)
बैंक खाता नं 04500100099083000001 पुस्तकालय तथा सुचना विज्ञान विभाग, त्रि वि वि