त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना बिज्ञान केन्द्रिय विभागका बिद्यार्थीहरुले हालै बिभिन्न समुह तथा पदमा सरकारी सेवा प्रबेश गर्नुभएकोमा बधाई साथै उहाँहरुको उज्वल भविष्य एबम सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
पुस्तकालय तथा सूचना बिज्ञान केन्द्रिय विभाग त्रि. वि., परिवार