यस विभागका संस्थापक विभागीय प्रमुख तथा सहप्राध्यापक डा. मधुसुदन कार्कीको निधन भएको खबरले हामी सम्पूर्ण विभाग परिवार स्तब्ध भएका छौं । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागको स्थापना र निरन्तरतामा महत्वपूर्ण योगदान दिनुभएका प्राध्यापक कार्कीको यो असामयिक निधन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं साथै शोक सन्तप्त परिवारलाई धैर्य धारणको शक्ति मिलोस् भन्ने कामना पनि यस विभागले व्यक्त गर्दछ ।
Huge Congratulations!
Mr. Arun Kumar Rai, student of MLISc. 6th batch(semester system), huge congratulations on your well-deserved promotion to Undersecretary of the Government of Nepal on January 19, 2023. Hope this promotion brings all kinds of happiness and opportunities for you....