यस विभागका प्रमुख श्री निरा मानन्धरका जेठाजू तथा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)का अधिकृत श्री सन्तोश कृष्ण मानन्धरको कोभिद्का कारण भएको असामयिक निधन प्रति पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग गहिरो समबेदना प्रकट गर्दछ । शोक सन्तप्त परिवारलाई धैर्य धारणको लागि भगबानसंग प्रार्थना गर्दछ ।
बधाई तथा हार्दिक शुभकामना
त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका बिद्यार्थीहरुले हालै बिभिन्न समुहमा पुस्तकालय अधिकृत पदमा सरकारी सेवा प्रबेश गर्नुभएकोमा बधाई साथै उहाँहरुको उज्वल भविष्य एबंम सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौं । पुस्तकालय तथा सूचना...